Himalayan Range of Nepal

This is a photograph of Himalayan Range of Nepal.

Hatiya Bazaar from Ghumte Hill

Hatiya Bazaar from Ghumte.

Hatiya Bazaar From Charaudi

Hatiya Bazaar From Charaudi

Suspension Bridge of Hatiya

Suspension Bridge of Hatiya

Beautiful picture of Himalayan village

Beautiful picture of Himalayan village

Monday, February 14, 2022

Niluwa Lake is becoming a new domestic tourist center in Galkot.


Niluwa Lake, located in Galkot Municipality-4, is becoming a tourist destination in current scenario.Niluwa with its natural beauty has recently become the choice of internal tourists for site seeing, picnic and refreshment. Infrastructure construction work has also started in Niluwa, which has a lot of potential for tourism development near future. Tourism development of niluwa has been started under the leadership of Niluwa Tourism Area Promotion Center.


The center is carrying out promotional work including construction of footpaths, heritage protection and publicity.  Lake was previously limited to farmers’ herds. Peoples says Niluwa is becoming an excellent destination for scenic views. “The topography and climate are very attractive we can see the mountains nearby and we can enjoy also hiking.


” From Niluwa, one can observe the Dhaulagiri, Annapurna and Machhapuchhe snow ranges. More than 80 farmers’ traditional cowsheds have also attracted internal tourists here. Nowadays, the cowsheds are empty after the farmers stopped coming to raise livestock and farm because of people moving in connivence  places . The center is taking initiative to preserve the cowsheds which reflect the old lifestyle of the farmers.


Tuesday, February 4, 2020

गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला– २०७६

गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला– २०७६ 

बिश्व मानचित्रमा रहेका १९५ वटा देशहरुमा घुम्नै पर्ने देशहरुको सुचीमा नेपाल पनी पर्छ कारण यहाँ प्रकृतीले राम्रै सजावट गरिदीएको हिमाल  , पहाड   समथर तराइ  , नदीनाला छन,हरेक भेगको छुट्टाछुट्टै पहिचान  ,बिभीन्न जातजाती छनभेषभुषा  , रितीरिवाज  , चालचलन  , संस्कृति  त्यसैले संभावना पनी ज्यादा पर्यटनकै छ।

अनी गल्कोट भित्र बाग्लुन्गकै सबैभन्दा अग्लो मानिने घुम्टे लेक पिकनिक स्पटहरु छन , दृष्य अवलोकनको भरपुर संभावना बोकेकोनिलुबा लेक  ,गाइघाट झरना क्यानोनिङ्ग खेलको सफल परीक्षण  भएको सस्रधारा छहरा कोट मैदानमा वारी खड्का थान पारी भगवती मन्दीर  यस्तै यस्तै थुप्रै घुम्नलायक ठाउ छन 


यस बिचमा टेउवा पनी गल्कोटमा नया पर्यटकीय स्थल बन्दै  जुन घुम्टेको काखमा करीब १९०० मिटरको उचाइमा अबस्थित  जहॉं२०७६फागुन  देखी २१ गते सम्म गल्कोट अन्तर्राष्ट्रीय मुर्तीकला कार्यशाला हुदै   मूर्तिकला कार्यशालमा ११ देशका स्वदेशी पाँच  विदेशी दश गरी १५जना अन्तर्राष्ट्रिय ख्याती प्राप्त मूर्तिकारहरूको सहभागिता रहनेछ  कार्यशालामा अन्तर्राष्ट्रीय ख्यातिप्राप्तमुर्तिकारहरुले प्रत्यक्ष रुपमा बिशाल चट्टानमार्फत सुन्दर मुर्तीहरु बनाउनेछन  गल्कोटको टेउवामा आन्तरीक तथा बाह्यपर्यटककोआवागमन बढ्नेछ भन्ने बिश्वास सबै सम्बन्धितहरुलाइ लागेको छ। 


नेपालमा मुर्तीकारको आधुनिक मूर्तिकलाको विकासमा उत्साह प्रदान गर्र्ने मात्र नभई उक्त स्थानको वातावरणीय सौन्दर्य साथै स्थानियउत्पादनले पनी बजारीकरणको महसुस गर्नेछ  हरेक सकारात्मक बस्तु  ब्यबहार प्रबर्दीत हुनेछन। यस्तो कार्यशालाले सरकारको नेपालभ्रमण वर्ष २०२० मनाउने घोषित कार्यक्रमलाइ पनी प्रत्यक्ष योगदान दिने नै   गलकोट कला प्रतिष्ठानको संयोजनमा सम्पन्न हुनगैरहेको यो अन्तराष्ट्रीय मुर्तीकला कार्यशाला प्रबर्दन गर्नु प्रत्यक गल्कोटेको कर्तब्य पनी हो 

Monday, July 30, 2018

गल्कोट बहुमुखी क्याम्पसको शैक्षिक स्तरबृद्दी “ अन्तरक्रीया

गल्कोटमा शिक्षा क्षेत्रमा हुने मन्थनहरु सबै सकारात्मक नै हुन तर ति छलफलहरुबाट शिक्षा क्षेत्रको बिकासमा कोसेढंगा साबित भएन भने त्यो परिणाम मुखी हुदैन। जेष्ठ १९ गतेगल्कोट बहुमुखी क्याम्पसको शैक्षिक स्तरबृद्दीसम्बन्धी महत्वपूर्ण अन्तरक्रीया कार्यक्रम थियो। जसको उद्देश्य हुदो हो गल्कोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर कसरी बढाउन सकीन्छ? तर अन्तरक्रीया त्यस उद्देश्य अनुरूप भएन। कार्यक्रममा बोल्ने ब्यक्तीहरु दुइपक्ष जस्तो देखीन गयो। क्याम्पस प्रसासन आर्थिक रुपमा निकै कमजोर भौतिक सम्पती पनी आफुसंग केही नभएकोले बिश्वबिध्यालय बाट पाउने अनुदान समेत केही पनी नपाएको गुनासो सुनियो। कार्यक्रममा शैक्षिक गुणस्तर भन्दा आर्थिक पक्ष भौतिक पक्ष त्यसमा पनी गल्कोट मा बि क्याम्पस बिचको मनमुटाव जस्तो प्रष्ट देखीयो। क्याम्पस गमाबी एक अर्काका परीपुरक थिएनन समानान्तर रुपमा दुबै संस्था अगाडी बढ्न सक्दैनन भने क्याम्पस भबन बनाउनु पुर्बको क्याम्पस ब्यबस्थापन समिति प्रसासन एबम बिद्यालय ब्यबस्थापन समिति प्रसासन बिचको सहमतीमै भबन निर्माण बास्केटबल कोर्ट निर्माण  भएको होइनर? यदी स्थापनाको यती बर्ष पछी भबनको आधाभाग स्कुल आधा भाग क्याम्पसको भनेर बिबाद निकाल्नु कुनैपनी आधारमा सही हुन सक्दैन यो बहसको कुनै तुक छैन अझ दुखको कुरा तला स्कुल तला क्याम्पस रे त्यसो नभएर फ़रक फरक संस्थाको संरचना पनी फरक नै हुनु पर्छ यदी स्थापनाको दशकौ पार गर्दा यस्तो अविश्वासको बिबाद निकाल्ने रहर थियो भने बनाउने बेला सोच्नु पर्छकी पर्दैन ? के अब त्यो भबन आधा आधा बनाउने ? हुदैन दुबै संस्था मिलेर अगाडी बढ्नु पर्छ


समस्या पारदर्शिता दुरदर्शीताको अभाबकै कारण हुन पुगेको हो पहीले स्कुलको खेलमैदान भएको जग्गा जग्गादाताले दिएको जग्गा एकसाथ मिलाएर भबन नबनाउनु पर्ने थियो। अझ अर्कों महत्वपूर्ण पक्ष घनधान्यान्चलमा उठेको तेत्रो नगद रकम क्याम्पसको दीर्घकालका लागी कतै जग्गा लिनु पर्नेमा यतिकै प्रसासन ख़र्च , तलब ब्याजमा लगाउने कार्य भएछ मलाइ लाग्छ त्यो नै समस्याको जग हो जब क्याम्पस भर्खर जन्मेको आर्थिक स्रोत छैन बिद्यार्थी संख्या अत्यन्त कम भने भएको संचित नगदलाइ भौतिक सम्पती ख़रीदमा लगाउनु पर्थ्यो बाकी रकमले प्रसासन चलाउनु पर्थ्यो  अब यो समयमा क्याम्पसको नाममा थुप्रो जग्गा कस्ले दान गरिदीन्छफेरी बर्तमानमा गल्कोटको जग्गा निकै महंगो भैरहेको जग्गा संधै दान माग्ने प्रसासन अनुदानमा चल्नु क्याम्पसको निम्ती त्यती राम्रो बिषयबस्तु हुदैन भबिश्यको लागी। 
गल्कोट मा बी नमूना स्कुलमा दर्ज भैरहंदा स्कुलले बनाउने आबश्यक भौतिक संरचना पनी बन्नु पर्छ नमूना मा बी बन्नुपर्छ यो पनी गल्कोटबासीको आकांक्षा हो तर भबन बन्दै गर्दा क्याम्पसलाइ नै असर हुने गरी बनाइनु हुदैन बन्दैनन होला  किनकी यि दुबै शैक्षिक संस्था गल्कोटबासीले जन्माएका हुन त्यसैले  गल्कोटबासीलाइ स्कुलको पनी माया क्याम्पसको पनी उतिकै माया  

कार्यक्रम भर भौतिक आर्थिक समस्याहरुको बारेमै अन्तरक्रीया भयो त्यो अन्तरक्रीया पनी पक्ष पिपक्ष जस्तो देखिन गएपछी अली मन खिन्न हुदै गयो। शैक्षिक क्षेत्रमा यसरी पक्षपाती ढंगले प्रस्तुत हुनेहो भने समाजले कस्तो गती लिन सक्ला भन्ने प्रश्न मनमा उब्जियो तर यस्तै मन्थनहरुबाट फरक फरक संस्थाहरुको फरक फरक औचित्य हुने गरी समाधान पनी अबस्य निस्केला भन्ने आशा लागेको छ। तर क्याम्पसका सरोकारवालाहरु सधै यसरी चुप बस्ने हो भने अझै समस्याको खाडल ठुलो पर्न सक्छ। आर्थिक रुपमा सहयोग गर्ने चन्दादाता भौतिक सम्पती सहयोग गर्ने जग्गादाता गल्कोटबासी सबैले खबरदारी गरीराख्नुपर्छ।


मैले खासमा  यो कार्यक्रम ले  यस्तो मोड ल्याउला  भन्ने सोचेको थिएन किनकी कार्यक्रमको शिर्षकगल्कोट बहुमुखी क्याम्पसको शैछिक गुणस्तर स्तर उन्नती सम्बन्धी अन्तरक्रियाथियो जहॉ क्याम्पसको सम्पुर्ण शैक्षिक अबस्था गुणस्तर सुधार सम्बन्धी मन्थन होला भन्ने सोचेको थिए  हामीले अहीलेसम्म कती बिद्यार्थीलाइ पास आउट गर्यौ, आजकाल ति बिद्यार्थी कुन कुन क्षेत्रमा काम गरिरहेका छन ? हाम्रो उनिहरुप्रतीको दायित्व के हो? र यस्तो प्रतिस्पर्धात्मकता भएको समयमा हामीले दिएको थेउरीटीकल  शिक्षा लिएका बिद्यार्थी के साँची नेपालमा अन्य क्याम्पसका उत्पादन संग प्रतिस्पर्धा गर्न सक्छन त ? शिक्षामा हामिले दिनुपर्ने देन के हो ? सिकाई परीबर्तन गर्नुपर्नेपो हो की? एक्ताइसौ सताब्दीमा शिक्षाको कस्तो महत्व छ ? यस्तै यस्तै यावत कुराहरुमा अन्तरक्रिया होला भन्ने पनी आशा थियो । यदी त्यस्तो मोड आएको भए मैले पनी जापानमा शिक्षासम्बन्धी केही सकारात्मक पक्ष सेयर गर्ने सोचमा थिय जस्तै बिद्यार्थीलाइ कोठा बनाएर कलर भर होइनकी कलर र खाली पेपर दिएर  आफ्नो नबिन सृजनाले चित्र बनाउ भनेर उनिहरुलाइ नै उत्प्रेरीत गर्ने गर्छन , र पुरै प्रयोगात्मक सिकाई जस्ले गर्दा पढाइ सकीनासाथ जागिरको लागी तयारी  वा आफै केही गर्नुपर्छ भन्ने सोचका साथ अगाडी बढेको पाइन्छ। बिद्यार्थीहरु पनी स्वतन्त रुपमा आफ्नो लागी आफै अग्रसरता लिन्छन।

गोरख भण्डारी