Tuesday, February 4, 2020

गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला– २०७६

गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला– २०७६ 

बिश्व मानचित्रमा रहेका १९५ वटा देशहरुमा घुम्नै पर्ने देशहरुको सुचीमा नेपाल पनी पर्छ कारण यहाँ प्रकृतीले राम्रै सजावट गरिदीएको हिमाल  , पहाड   समथर तराइ  , नदीनाला छन,हरेक भेगको छुट्टाछुट्टै पहिचान  ,बिभीन्न जातजाती छनभेषभुषा  , रितीरिवाज  , चालचलन  , संस्कृति  त्यसैले संभावना पनी ज्यादा पर्यटनकै छ।

अनी गल्कोट भित्र बाग्लुन्गकै सबैभन्दा अग्लो मानिने घुम्टे लेक पिकनिक स्पटहरु छन , दृष्य अवलोकनको भरपुर संभावना बोकेकोनिलुबा लेक  ,गाइघाट झरना क्यानोनिङ्ग खेलको सफल परीक्षण  भएको सस्रधारा छहरा कोट मैदानमा वारी खड्का थान पारी भगवती मन्दीर  यस्तै यस्तै थुप्रै घुम्नलायक ठाउ छन 


यस बिचमा टेउवा पनी गल्कोटमा नया पर्यटकीय स्थल बन्दै  जुन घुम्टेको काखमा करीब १९०० मिटरको उचाइमा अबस्थित  जहॉं२०७६फागुन  देखी २१ गते सम्म गल्कोट अन्तर्राष्ट्रीय मुर्तीकला कार्यशाला हुदै   मूर्तिकला कार्यशालमा ११ देशका स्वदेशी पाँच  विदेशी दश गरी १५जना अन्तर्राष्ट्रिय ख्याती प्राप्त मूर्तिकारहरूको सहभागिता रहनेछ  कार्यशालामा अन्तर्राष्ट्रीय ख्यातिप्राप्तमुर्तिकारहरुले प्रत्यक्ष रुपमा बिशाल चट्टानमार्फत सुन्दर मुर्तीहरु बनाउनेछन  गल्कोटको टेउवामा आन्तरीक तथा बाह्यपर्यटककोआवागमन बढ्नेछ भन्ने बिश्वास सबै सम्बन्धितहरुलाइ लागेको छ। 


नेपालमा मुर्तीकारको आधुनिक मूर्तिकलाको विकासमा उत्साह प्रदान गर्र्ने मात्र नभई उक्त स्थानको वातावरणीय सौन्दर्य साथै स्थानियउत्पादनले पनी बजारीकरणको महसुस गर्नेछ  हरेक सकारात्मक बस्तु  ब्यबहार प्रबर्दीत हुनेछन। यस्तो कार्यशालाले सरकारको नेपालभ्रमण वर्ष २०२० मनाउने घोषित कार्यक्रमलाइ पनी प्रत्यक्ष योगदान दिने नै   गलकोट कला प्रतिष्ठानको संयोजनमा सम्पन्न हुनगैरहेको यो अन्तराष्ट्रीय मुर्तीकला कार्यशाला प्रबर्दन गर्नु प्रत्यक गल्कोटेको कर्तब्य पनी हो 

0 comments:

Post a Comment