
गल्कोटमा शिक्षा क्षेत्रमा हुने मन्थनहरु सबै सकारात्मक नै हुन तर ति छलफलहरुबाट शिक्षा क्षेत्रको बिकासमा कोसेढंगा साबित भएन भने त्यो परिणाम मुखी हुदैन। जेष्ठ १९ गते “गल्कोट बहुमुखी क्याम्पसको शैक्षिक स्तरबृद्दी “ सम्बन्धी महत्वपूर्ण अन्तरक्रीया कार्यक्रम थियो। जसको उद्देश्य हुदो हो गल्कोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर कसरी बढाउन सकीन्छ? तर अन्तरक्रीया त्यस उद्देश्य अनुरूप भएन। कार्यक्रममा बोल्ने ब्यक्तीहरु दुइपक्ष जस्तो देखीन गयो। क्याम्पस प्रसासन...